Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ पुष २७ गते आइतबार

ऐश्वर्य सामुदायिक वनको २३ औँ साभारणसभा सम्पन्न

ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुह कृष्णपुर १ दोमिल्ला श्रीपुर कंचनपुरको २३ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा गत आर्थिक वर्षको आय ब्याय र आगामि वर्षको अनुमानित आय ब्याय प्रस्तुत भएकामा सर्व सम्मतीले पास भएको छ ।

वन उपभोक्ता समुहले मानव वन्यजन्तु द्वन्द न्युनिकरणका लागी आवादि र जंगल छुट्याउने गरि मेसिनरि वाल लगाउने । आगलागी नियन्त्रणका लागी अग्नी नियन्त्रण दल गठन गरि परिचालन गर्ने । झाडीहरु सफाई गरि उक्त स्थानमा खयर सिसम लगाउतका विरुवा बृक्ष्ााँरोपण गर्ने, सिचाई बोरिङ्गको लागी पहल गर्ने, नेउलाडी ताल क्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा बिकाश गर्ने, समुहका उपभोक्ताहरुको भान्सा सफा र धुवा रहित गर्नका लागि आधुनिक र बिधुतिय चुलोमा अनुदान दिने लगायतका कार्यक्रम तय गरेको समुहका अध्यक्ष ईश्वर बुढाले जानकारि दिनुभएको छ ।

साधारण सभा वन समुहका अध्यक्ष ईश्वर बुढाको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि कृष्णपुर नगरपालीकाका मेयर हेमराज ओझाको प्रमुख आतित्थ्यता, विशिष्ट अतिथि वाणि सव डिभिजिन वन कार्यालयका प्रमुख भरत साह, अथितहिरु न्जिकका सामुदायिक वन समुहका अध्यक्ष पदाधिकारि र समाजका अग्रज तथा उपभोक्ताहरुको उपस्थीति रहेको थियो ।

वन समुहले अम्रिसो खेति बाट झाडु उत्पादन बिक्रि, माछा उत्पादन बिक्रि, उपभोक्ताहरुलाई काठ दाउरा बितरण, घास दाउराका लागी वन क्षेत्र बाहिर घासपात जन्य बिरुवा रोपण, आय आर्जन तथा मानव वन्यजन्तु द्वन्द न्युनिकरणका लागी कागति, बेल लगाउतका बिरुवा रोप्ने र हुर्काउने काम गरिहेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>