कंचनपुर दुर्घटना हुदा एक पैदल यात्रीको मृत्यु । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा ६ सेती महाकाली पेट्रोल पम्प नजिक बसपार्क बाट पेट्रोल पम्पमा तेल हाल्न गइरहेको सु.प.प्र. ०२००१ ख. १०८३ न.को महाकाली यातायातको बसले स्थित पैदलयात्री नामथर वतन खुल्न नआएको बर्ष अ. ४०।४५ को पुरुष व्यक्तिलाइ ठक्कर दिदा निजको टाउको, निधारमा चोट लागी उपचारको लागी महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा ऐ. ०८:२० बजे मृत्यु घोषणा गरेको बस र चालक प्रहरीको नियन्त्रणमा रहेको रहेको प्रहरीले बताएको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया