Samriddhipost
२०८३ भदौ २१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ ०७ गते बुधबार

पटकपटक कम्प्लेन आयो, पुनः कम्प्लेन है सेवाबाट निकाल्छौ

महाकाली प्रादेशिक अस्पतालमा प्रतिस्पर्धा बिना छ जना कर्मचारीहरू नियुक्त गरिएको थियो। स्वास्थ्य सेवा दिनका लागि नियुक्त गरिएका यी कर्मचारी । यसपूर्व नीड्स नेपाल नामक संस्थामार्फत महाकाली प्रादेशिक अस्पतालमा काम गर्दै आएका थिए। 

अस्पतालले ती कर्मचारीहरूलाई करारमा भर्ना गरेको हो । यी कर्मचारीमध्ये कविता सुनारको पटकपटक गुनासो आएको अस्पताल व्यवस्थापनले बताएको छ। अस्पतालका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर अर्जुन भट्टलाई हामीलाई पनि गुनासो आयो सुधार हुन्छ कि हुँदैन भनेर सोध्दा उहाँले केही गुनासोहरू आएको आफूलाई जानकारीमा छ, अहिले अस्पतालमा व्यवस्थापन समिति छैन पुनः गुनासो आए सेवाबाटै हटाउने बताउनुभयो।

यिनै कर्मचारीले इमर्जेन्सीमा आएका बिरामीलाई घरी ओपिडी, घरी बाहिर जानु भन्दै आएका र इमर्जेन्सीमा मा रहेका डाक्टरले देखेपछि बिरामीलाई ब्याडमा राखेर उपचार सुरु गरेका । ती बिरामी दार्चुला जिल्लाबाट रिफर भई महाकाली प्रादेशिक अस्पतालमा पुगेका थिए।

यस सम्बन्धी समाचार अघिल्लो अङ्कमा आएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>