Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ १२ गते सोमबार

दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालक घाइते
तस्वीर नेपाली सेना

दार्चुलामा ट्याक्टर दुर्घटना चालक घाइते 

दार्चुलामा भएको ट्याक्टर दुर्घटनामा परी चालक घाइते भएका छन् । महाकाली करिडोर सडकखण्ड अन्तरगत सुनसेरामा भएको ट्याक्टर दुर्घटनामा परी भिमदत्त नगरपालिका-९ ब्रहमदेव खल्ला, कञ्चनपुर घर भएका २० वर्षिय चालक सचिन ठगुन्ना घाइते भएको नेपाली सेनाकाे सुन्सेरा आयाेजनाले जनाएको छ । 

   साेमबार दिउँसो करिव १:३० बजेतिर शनिदेव निर्माण सेवा प्रा.लि. द्वारा निर्माण भईरहेको सडक खण्डमा ट्याक्टर दुर्घटना भएको बताईएकाे छ । 

   व्यास गाउँपालिका-४ सुन्सेरा स्थित गल्था पहिरो नजिक निर्माण सामाग्री बोकेको सु.प.प्र. ११६६ नम्बरको ट्याक्टर सडक भन्दा करिब २०० मिटर तल खसेकाे नेपाली सेनाले जनाएको छ । दुर्घटना भएको खबर प्राप्त हुनासाथ नेपाली सेनाकाे सडक आयोजनाबाट जम्दार दीपक शाहीको कमाण्डमा खटिएको १० जनाकाे नफ्रिले घाइते चालककाे उद्दार गरि आयोजनाकाे मेडिकलमा प्राथमिक उपचार पछि थप उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पताल दार्चुला पठाईएकाे आयाेजनाले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>