Samriddhipost
२०८२ माघ २४ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २३ गते शुक्रबार

प्रदेशबाट पहिलो पटक महाकाली प्रादेशिक अस्पतालमा थपिए स्थायी डाक्टर ।

महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा पहिलोपटक प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशबाट सिफारिस तथा सामाजिक विकास मन्त्रालयबाट महाकाली प्रादेशिक  अस्पतालमा पदस्थापन भई स्थायी डाक्टरहरू आएका हुन ।
स्थायी डाक्टरहरूमा मेडिकल अधिकृत डा. विकास महतरा, डा. आयुष भट्ट , डा. आस्तुती आचार्य र डेन्टल सर्जन प्रतिभा मिश्र रहेका छन । प्रादेशिक अस्पतालले एक औपचारिक कार्यक्रमका बीच  डाक्टरहरूलाई स्वागत गरेको छ । 
प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशद्वारा पहिलो पटक स्थायी चिकित्सक (मेडिकल अधिकृत तथा डेन्टल सर्जन) पदपूर्ति गरिदिएकोमा अस्पतालले सुदूरपश्चिम प्रदेश सरकार प्रति हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ । 
अस्पतालले स्थायी जनशक्ति व्यवस्थापनले अस्पतालको सेवा प्रवाहलाई अझ सुदृढ, प्रभावकारी र दिगो बनाउने विश्वास लिएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>