Samriddhipost
२०८३ भदौ २९ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २५ गते आइतबार

लालझाडी ५ का तर्फबाट प्रगतिशील युवा क्लबलाई भलिबल र नेट वितरण ।

लालझाडी गाउँपालिका वडा नम्बर ५ ले स्थानीय युवा क्लबलाई भलिबल र नेट हस्तान्तरण गरेको छ।
वडाको बैजनाथ टोलमा रहेको प्रगतिशील युवा क्लब मा आबद्ध रहेका युवाहरूको मागअनुसार वडा कार्यालयले भलिबल र नेट वितरण गरेको हो।
वडा अध्यक्ष पहलबहादुर थापाका अनुसार युवाहरूलाई अनुशासित रहन, खेलमार्फत स्वास्थ्य रहन, भोलिका दिन खेलमार्फत केही गर्न सकुन् भन्ने उद्देश्यका साथ खेलकुद सामग्री वितरण गरिएको बताएका छन्।
भलिबल र नेट प्राप्त भएपछि युवाहरू खेलप्रति थप उत्साहित भएका छन्।
लालझाडी गाउँ पालिका वडा न ५ बैजनाथ टोलमा रहेको प्रगतिशील युवा कलभका युवाहरुलाइ भलि बल र नेट वडाको तर्फ बाट वितरण गरियो जय खेलकुद |

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>