Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ माघ २९ गते बिहिबार

ईटली संग हार बेहोरेको नेपाल पुग्ला त सुपर ८ मा

टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले इटलीविरुद्ध १२३ रनको न्यून स्कोर मात्र जोड्न सक्यो।
यो वानखेडे रङ्गशालामा बनेको दोस्रो न्युन स्कोर हो। गत वर्ष भारतविरुद्धको खेलमा इङ्ल्यान्ड यही मैदानमा ९७ रनमा समेटिएको थियो।
इटलीले कुनै विकेट नगुमाई १३औँ ओभरमा उक्त लक्ष्य पूरा गर्‍यो।
लगातारको दुई हारसँगै नेपालको विश्वकपको सूपर ८ मा पुग्ने सम्भावना निकै क्षीण हुन पुगेको छ।
नेपालले अब तुलनात्मक रूपमा बलिया प्रतिद्वन्द्वी वेस्ट इन्डिज र स्कटल्यान्डसँग खेल्न बाँकी छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>