Samriddhipost
२०८३ भदौ २१ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन २३ गते शनिबार

डायलिसिस अभावमा मृगौला पीडितको मृत्यु भएपछि महाकाली अस्पताल पुगे बोहरा

सुदूरपश्चिम प्रदेशको प्रमुख एक अस्पतालका रूपमा रहेको महाकाली प्रादेशिक अस्पताल मा कोभिड १९ पछि सेवा सुविधा सुधार हुँदै गएर अहिले ४० भन्दा बढी चिकित्सक र सयौँ को सङ्ख्यामा कर्मचारीहरू रहेका छन्। 

अस्पतालमा सोर्स फोर्स लाग्ने, अस्पतालका तर्फबाट विभिन्न लापरवाहीहरू हुने, बिरामीहरूलाई उपचार गर्न सकिने अवस्थामा पनि रिफर गर्ने गरेको भन्ने आम जनगुनासोहरु रहेका थिए यही यही विषय समृद्धि पोष्टले गत हप्ता उठाएको थियो। आज यही विषय लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कञ्चनपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा फराकिलो मतन्तरले जितका नजिक पुगेका दीपक बोहरा अस्पतालमा पुगेका छन् । 

उहाँले निर्वाचन प्रचारका समयमा आम नागरिकहरूबाट विभिन्न गुनासोहरु प्राप्त गरेपछि सोगुनासो गुनासो सम्बन्धी के कसो हो भन्ने विषय बुझ्नका लागि अस्पतालका निमित्त प्रमुख रहेका डाक्टर अर्जुन भट्टलाई भेटेर गरेको संवादको केही अंश तलको भिडियोमा । 

निर्वाचन प्रचारप्रसारका क्रममा एकजना मिर्गौला पीडित भेटिन्छन्। ती पीडितले गरिब नागरिकहरूले सेवा पाउन समस्या रहेको सोर्सफोर्सका आधारमा अस्पतालमा उपचार पाइने गरेको कुराहरु नेता बोहराले बताउँछन्

यता अस्पताल निमित्त प्रमुखले अस्पतालमा डायलासिस गर्न मेसिन अभाव रहेको कारण थप धेरै मानिसहरूलाई सेवा दिन नसकिएको र दैनिक दुई सिफ्ट मिलाएर १४ जनालाई सेवा दिइरहेको बताउँछन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>