Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ फागुन २८ गते बिहिबार

कञ्चनपुर दुर्घटनामा ज्यान गुमाएका दुई जनाको परिचय खुल्यो

कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा ज्यान गुमाएका दुई जनाको सनाखत भएको छ । भीमदत्त- १ बाराकुण्डा बस्ने ४० वर्षीय मोटरसाइकल चालक राम लुहार र मोटरसाइकल पछाडि सवार ४२ वर्षीय दानसिंह धामीको मृत्यु भएको हो ।
पूर्वपश्चिम राजमार्गअन्तरगत वेदकाेट नगरपालिका-७ काे लालपुरमा दुर्घटना भएको हो ।

महेन्द्रनगरबाट पूर्वतर्फ आइरहेको से १ च १४०५ नम्बरको जिप र विपरीत दिशातर्फ गइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>