Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ०३ गते मङ्गलबार

जिल्लाको बोगटान फुड्सिल गाउँपालिका–३, इनाडा गाउँमा बोलेरो जीप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन्।

इनाडाबाट कैलालीतर्फ जाँदै गरेको बोलेरो जीप सोही स्थानमा अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनापछि स्थानीयवासीको सक्रियतामा तत्काल उद्धार कार्य सुरु गरिएको थियो।

घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूलाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

घटनाबारे जानकारी त्यही क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी प्रेरणा कुस्मीले दिएकी हुन्। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>