Samriddhipost
२०८२ चैत ०७ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ०७ गते शनिबार

बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै गरेको सु प्र प ०१ ००१ ख २८०९ नम्बरको ट्रक आज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

घाइते हुनेमा बैतडीको पाटन नगरपालिका-८ का २५ वर्षीया निर्मला बिष्ट र उनका दुई छोरा वर्ष ७ का अभिषेक र ४ वर्षका प्रीन्स बिष्ट तथा ट्रक चालक पाटन-८ कै ३६ वर्षीय कृष्ण बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

घाइते चारै जनालाई उपचारको लागि धनगढी लगिएको प्रहरीले जनाएको छ । सिमेन्ट बोकेको ट्रक अनियन्त्रित भइ दुर्घटना भएको बुझिएको छ । ट्रक करिब २५ मिटर तल खसेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>