Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत ०७ गते शनिबार

काठमाडौ बाट दार्चुला जाँदै गरेकाे बस कैलालीमा दुर्घटना

काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३०१ नम्बरको यात्रुबाहक बस कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित महेन्द्र राजमार्ग खण्डमा दुर्घटनामा परेको छ।

बस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ भने घटनास्थलमा उद्धार तथा राहत कार्य जारी रहेको जनाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>