Samriddhipost
२०८१ असोज ०१ गते मङ्गलबार
२०७८ मङि्सर ०६ गते सोमबार

काठमाडौं- नेपालमा थप ३८५ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १२ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९ हजार ९२१ पीसीआर परीक्षण गर्दा ३६७ र २ हजार ७७६ एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै पछिल्लो २४ घन्टामा २५८ जना संक्रमित कोरोनामुक्त भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त भएको संख्या ८ लाख ६१७ पुगेको छ। 

त्यस्तै पछिल्लो २४ घन्टामा थप ४ जना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनामा मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ। नेपालमा सक्रिय संक्रमितको संख्या ७ हजार २६९ रहेको छ। 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>