Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८२ चैत २६ गते बिहिबार

कञ्चनपुरमा जीप दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु, ६ जना घाइते ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा १ दोमिल्ला देखि सोही वडाको कुमगडा जाने क्रममा जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको र छ जना घाइते लाई उपचारको लागि धनगढी पठाइएको छ । 


मृतकहरूमा कृष्णपुर नगरपालिका वडा १ का वर्ष नखुलेका नन्दराम पार्की र सोही वडाका कलावती देवी बोहरा रहेका छन् ।
जीपको समेत नम्बर खुल्न बाँकी रहेको छ। भने घटनाको थप विवरण आउन बाँकी रहेको छ।
 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>