Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख १८ गते शुक्रबार

दुर्घटनामा दुई जनाको मृत्यु

दोधरा चाँदनी नगरपालिका स्थित टिप्पर र मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन् । डाक्टरले पुष्टि गर्न बाँकी रहेको छ ।

 दुर्घटनामा टिप्पर सुप प्र ०२००१ ख ०५९८ र भारतीय नम्बरको मोटरसाइकल युके ०६ एएस ७ ९३० बीच ठक्कर लागि अन्दाजी वर्ष १४ को विवश चुनारा घटनास्थलमै टायरमुनि रहेको र अन्दाजी २२ वर्षको नरेश लुहार घाइते अवस्थामा महाकाली प्रादेशिक अस्पतालतर्फ पठाइएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>