Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ बैशाख २१ गते सोमबार

कञ्चनपुरको पुनर्वास–७ स्थित एक इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार भारतको बहराइचका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमारको उपचारका क्रममा धनगढीका अस्पतालमा मृत्यु भएको हो। ११ वर्षीया घुर्रा कुमार गम्भीर घाइते भई उपचाररत छन्।
काँचो इँटामा पानी हाल्ने क्रममा से १ त ८८७६ नम्बरको ट्याक्टरले ठक्कर दिएको बताइएको छ। दुर्घटनापछि चालक फरार छन् र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>