कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट दुर्घटनामा परेका छन्।
शनिबार राति धनगढीबाट गोदावरीतर्फ आउने क्रममा धनगढी अत्तरिया सडक खण्डको डिभाइडरमा गाडी ठोकिएको हो।
मेयर भट्ट नेपाली कांग्रेसको जरा अभियानमा सहभागी भएर फर्किरहेको बताइन्छ ।
यस सम्बन्धी थप विवरण पत्रकार हिमेश बिकले तयार पारेको तलको भिडियोमा
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया