Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ माघ २६ गते बुधबार

महेन्द्रनगर आसपासमा काेराेना खाेप नपाएर खाेजिमा हुनुहुन्छ


महेन्द्रनगर आसपासमा रहेका काेहि पहिलाे र दाेस्राे मात्रा काेभिड बिरुद्ध काे खाेप लगाउन र बुष्टर डाेज छुटेका भएमा खाेपकाे अवसर रहेकाे छ । भीमदत्त नगरपालिका वडा नं. १८ वडा कार्यालयमा कोभिड १९ विरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाउन बाकी रहेका तथा विगतमा खोप लगाएका ६ महिना पुरा भएका व्यक्तिहरुलाई बुस्टर डोज लगाईने वडा कार्यालयले बिहिबार २६ र २७ गते खाेप लगाउन सुचना निकालेकाे छ । खाेप लगाउन चाहनेले  आफ्नो परिचय खुल्ने कागज पत्र तथा खोप कार्ड साथमा लिई खोप लगाउन आउन सुचना जारि गरेकाे छ । वडा सदस्य प्रशान्त भट्टका अनुसार माेर्डना, जाेनसन, भेराेसेल, काेभिशिल्ड सबै खाेप उपलब्ध हुने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>