Samriddhipost
२०८३ असोज ०८ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ जेठ ०७ गते बिहिबार

आईटियफ तेक्वान्दो महासङ्घ कंचनपुर अध्यक्षमा श्रेष्ठ

कञ्चनपुर जिल्लाको आइटीएफ तेक्वान्दो महासङ्घ कञ्चनपुरको अध्यक्षमा सुजित श्रेष्ठ चयन भएका छन्।

बिहिवार जिल्ला खेलकुद समितिको कार्यालयमा सम्पन्न भएको सङ्घको सातौं जिल्ला अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो।
कार्यसमिति उपाध्यक्षमा कमल गौतम सचिवमा अभिषेक बस्नेत र सदस्यहरूमा क्रमश सन्तोष नेपाली, मिरा रावल, भुपेन्द्र नाथ, अनुप चन्द, कमल चन्द, यशोदा जोशी, परधी शाह र आशा चौधरी रहेका छन् । 

आइटीएफ खेलकुदका लागि थप सशक्त भएर क्रियाशील हुने अध्यक्ष श्रेष्ठले बताएका छन्। 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>