Samriddhipost
२०८३ कार्तिक ०१ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक ०१ गते शनिबार

मजगाउँमा दुर्घटना तीनजना घाइते

कञ्चनपुरको भीमदत्त नगरपालिका मजगाउँमा दुई मोटरसाइकल एक आपसमा ठोकेर दुर्घटना भएको छ।

 

दुर्घटनामा भीमदत्त नगरपालिका वडा नम्बर १७ बस्ने वर्ष १७ का रोहित भट्ट, दोधारा चाँदनी नगरपालिका वडा नम्बर २ बस्ने वर्ष २३ का हर्ष शाही, भीमदत्त नगरपालिका ६ ऐठपुर बस्ने वर्ष ४२ का ललित कुँवर घाइते भएको कञ्चनपुर प्रहरी प्रवक्ताले बताएका छन्।

 

घाइतेहरूलाई उपचारका लागि अस्पतालमा पठाइएको बताएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>