Samriddhipost
२०८३ कार्तिक ११ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक ११ गते मङ्गलबार

दार्चुलामा अरिंगालको टोकाइबाट एक जनाको मृत्यु भएको छ। 

शैल्यशिखर नगरपालिका–८ झरकाडा गोगनाडी बस्ने अन्दाजी ४८ वर्षीय वीरभद्र जोशीको अरिंगालले टोकेपछि उपचारका क्रममा मृत्यु भएको हो। अरिंगालको टोकाइबाट घाइते भएका जोशीको गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। उनको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>