Samriddhipost
२०८३ कार्तिक ०७ गते शुक्रबार
ट्रेन्डिङ
२०८३ कार्तिक ०७ गते शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने तीन दिने भ्रमणमा भारत जाँदै
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने निजी तथा पारिवारिक भ्रमणका लागि आज (शुक्रबार) भारत जाँदै छन्।

 

लामिछाने आजदेखि तीन दिनका लागि भारत जान लागेको उनको निजी सचिवालयले जनाएको हो।

 

भ्रमणका क्रममा लामिछाने परिवारसहित भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैंची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ।

 

निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत जान लागेका लामिछाने तीनदिने भ्रमण पूरा गरी स्वदेश फर्किने छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>