सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा एक पुरुष मृत फेला परेका छन्।
धनगढी उपमहानगरपालिका-८ स्थित सेतो पुलको पानीको नालामा हाल नाम, थर र वतन नखुलेको अन्दाजी ३५ वर्षीय पुरुष आईतबार बेलुका मृत अवस्थामा फेला परेको हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले आवश्यक अनुसन्धान गरिरहेको छ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया