Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
मसुरिया
२०७८ फागुन ०६ गते शुक्रबार

मसुरिया स्वास्थ्य केन्द्रकाे नया भवन उद्धाटन

घनश्याम पाैडेल -                                         मसुरिया स्वास्थ्य चौकिको नयाँ भवनको बिहिबार उद्घाटन गरिएको छ । 
६ कोठा रहेको भवनको सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ बहादुर सोडारीले उद्घाटन गरेका हुन् । 
भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोडारीले  प्रदेशको संरचना अनुरुप सेवा प्रवाह गर्न कर्मचारी व्यवस्थापन गर्न प्रदेश लोकसेवा आयोगमा सिफारिस गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 
मन्त्री सोडारीले स्थानीय बासिन्दाको विकास प्रतिको चाहना माग अनुसार ऐठा शिवपुर जोडने पुल निर्माण बहुवर्षीय आयोजना प्रक्रियामा गएको भन्दै जनताको बिचमा गरेका बाचा व्यवहारमा उतार्न ध्यान केन्द्रित गरीरहेको बताएका छन् ।  
वडा नं ९ का अध्यक्ष एवं स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा  स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले मन्तव्य राखेका थिए । 
सामाजिक विकास मन्त्रालयको आ.व. २०६७/७७ को विनियोजन करिब ६८ लाख २६ हजार ४ सय २२ रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हो ।
नयाँ भवनबाट बिरामी जाँच, फार्मेसी र आँखा उपचार युनिटको सेवा प्रवाह हुने स्वास्थ्य चौकी प्रमुख लालप्रसाद पन्तले जानकारी दिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>