Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७८ फागुन ०६ गते शुक्रबार

कंचनपुरमा थप १ काेराेना संम्रमितकाे मृत्यु

कंचनपुरमा थप एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ । पुनरबास नगरपालिका ७ का बर्ष ८८ को पुरुषको मृत्यु भएको हो । दमका बिरामी रहेका उनी उपचारको लागी मिति माघ २७ गते सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।

उनको पिसिआर परीक्षण रिपोट पोजेटिभ भई उपचारकै क्रममा रहेको र शुक्रवार बिहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यो सहित कञ्चनपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ११ पुगेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>