Samriddhipost
२०८३ भदौ २५ गते बिहिबार
ट्रेन्डिङ
काठमाडौं
२०७९ चैत ०६ गते सोमबार

माओवादि अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले संसदमा पुन प्राप्त गरे विश्वासकाे मत ।
फायल फाेटाे

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट पुनः बिश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका हुन्।

जम्मा २६२ जना उपस्थित रहेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई बिश्वासको मत हुन्छ भन्ने प्रस्तावको पक्षमा १७२ मत खसेको छ। प्रस्तावको विपक्षमा ८९ सांसदले मत खसाल्दा १ सांसदले तटस्थमा मत खसालेका छन् ।

प्रधानमन्त्री दाहालले गत पुस २६ गते पहिलोपटक प्रतिनिधिसभाबाट बिश्वासको मत प्राप्त गरेका थिए।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>