Samriddhipost
२०८३ असोज १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ असोज १३ गते मङ्गलबार

डडेल्धुरामा कार्यरत एक प्रहरी जवान स्थानीय जंगलमा मृत अवस्थामा फेला परेका छन्।

बैतडीको सिगास गाउँपालिका–३ घर भई जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा कार्यरत प्रहरी जवान ठगेन्द्रसिंह बोहरा अमरगढी नगरपालिका–५ स्थित जंगलमा मृत भेटिएका हुन्।

प्रहरीका अनुसार बोहरा जंगलमा झुन्डिएको अवस्थामा फेला परेका थिए। घटनाअघि उनले आफ्नी श्रीमतीलाई झुन्डिन लागेको तस्बिर पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>