Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० भदौ ३१ गते आइतबार

तस्करि र लागुऔषध नियन्त्रण गर्दै सशस्त्र प्रहरी कंचनपुर ।

तस्करि गरि नेपाल भित्र अबैध बस्तु आयातमा सशस्त्र प्रहरिले नियन्त्रण गर्दै आएकाे छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक अनिल सिंह बोहराको कमाण्डमा खटिएको ६ जनाको मोटरसाईकल टोलील कञ्‍चनपुरकाे दोधाराचाँदनी वडा ७ कञ्‍चभोज  सीमा ईलाकामा आज आईतबार भारतबाट अवैध रुपमा ल्याईरहेको प्रतिबन्धित बोईलर कुखुरा १७० किलाे अन्दाजी मुल्य रु ५९,५०० बराबरको बरामद गरि  गुल्ममा ल्याई स्थानिय ब्यक्तिहरुको रोहबरमा  गुल्मको पेरिमिटर भित्र नष्ट गरेकाे सशस्त्र प्रहरी शैलेश्वरि गणका प्रमुख यसपि प्रेम रावलले जानकारी दिए ।

यस्तै शनिवार साझ गड्डाचाैकि नाकामा चेकजाँचका क्रममा लागुऔषध सहित बेदकाेट नपा ९ का सन्ताेष भट्ट पक्राउ परेका थिए  ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>