Samriddhipost
२०८३ कार्तिक ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक ०८ गते शनिबार

सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीको राजीनामा स्वीकृत भएको छ। बोगटीले पदबाट दिएको राजीनामा सभामुख भीम भण्डारीले स्वीकृत गरेका हुन्।

बोगटी २०७८ सालमा प्रदेशसभा सचिवमा नियुक्त भएका थिए। उनको राजीनामा स्वीकृत भएसँगै अब उक्त पदमा नयाँ सचिव नियुक्त गर्ने प्रक्रिया अघि बढ्नेछ।

व्यवस्थाअनुसार प्रदेशसभा सचिवमा सभामुखको सिफारिसमा प्रदेश प्रमुखले नियुक्त गर्ने व्यवस्था छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>