Samriddhipost
२०८३ कार्तिक ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ कार्तिक ०८ गते शनिबार

कैलालीको कैलारी गाउँपालिका–३ मा मोटरसाइकलले गोरुगाडालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। हुलाकी सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ५ प ३४६५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको गोरुगाडालाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका–१ निवासी १८ वर्षीय सुजन चौधरी, मोटरसाइकल पछाडि सवार ५० वर्षीया ज्ञानमती डगौरा र गोरुगाडा चालक ५५ वर्षीय खुसीराम चौधरी घाइते भएका थिए।

तीनै जनालाई उपचारका लागि अस्पताल पठाइएकोमा मोटरसाइकल चालक सुजन चौधरीको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>