Samriddhipost
२०८२ माघ १४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन ०५ गते शनिबार

फारवेस्टन कर्पोरेट क्रीकेट कपको पाँचाै संस्करण फागुन १२ बाट हुँदै

स्टार प्रोडक्सनको आयोजना तथा हेल्पिङ ग्रुपको सहकार्यमा सुदूरपस्चिमको सबैभन्दा ठूलो " फारवेस्टन कर्पोरेट क्रीकेट कप "  को पाँचौ संस्करण यहि मिति फागुन १२ गतेबाट संचालन हुने भएको छ  ।

फागुन ५ आजबाट संचालन हुने भनिएको प्रतियोगिता विविध कारण बस फागुन १२ गते बाट हुने भएको हो !  सुदूरपश्चिमान्चल विश्वबिधालयको खेल मैदानमा प्रतेक बिदाका दिनहरुमा खेलहरु हुनेछन । खेलमा सुदूरपश्चिम भरिका २० टिमहरुले सहभागीता जनाउने तय भएको खेल संयाेजक दिनेश भट्टले बताएका  छन ।

प्रतियोगिताको बिजेता टिमले ८१,००० नगत सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछ भने द्दितिय हुने टिमले ४१,००० नगत सहित ट्रफी प्रमाणपत्र प्राप्त गर्नेछन ।  भने अन्य बिधाका खेलाडीहरुलाई पनि नगत सहित पुरुस्कारको ब्यबस्था गरिएको प्रतियोगिता संयोजक भट्टले जानकारी दिए । टिम दर्ताको लागी यहि फागुन ८ गते २ बजे सम्मको समय तोकिएको छ । प्रतियोगिता खेलतालिका फागुन ८ गते साझ निकालिने बताईएकाे छ ।


#फारवेष्ट कर्पाेरेट क्रिकेट कप

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>