Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० फागुन २३ गते बुधबार

बैध्य निकट युवाले लगाए हाेटल ओपेरा र नगर बिकासमा कालाे ब्यानर ।

तत्कालिन महेन्द्रनगर नगरबिकास समिति हालकाे भिमदत्त नगर नगरबिकास समितिकाे कार्यालय र हाेटल ओपेरामा क्रान्तिकारी कम्युनिस्ट पार्टि निकटका युवाहरुले कालाे ब्यानर लगाएका छन ।
वरपार्टि निकटकाे युवा संगठनका प्रदेश संयाेजक दिपेन्द्र  ऐरि समेतका युवाहरुले नगरबिकास समितिकाे जमिन भएका अबैध संरचना हटाउन, हाेटल ओपेराले समेत यसरि अबैध जमिन कब्जा गरेकाे भन्दै कालाे ब्यानर राखेर १५ दिनभित्र खाली गर्न भनेका छन । संयाेजक ऐरिले भने हाेटल ओपेराकाे पार्किङ, स्विमिङ्ग पुल लगायत संरचना अबैध कब्जा हाे यस्लाई खाली गरि १५ दिनभित्र हटाउन र नगरबिकास लाई हस्तन्तरण गर्न भनेका छउ ।
बिगतमा याे हाेटलकाे ठाउँ समेत केहि ठाउँहरुमा युवाहरुले भत्काउन राताे चिन्ह समेत लगाएकाे र भत्काउन प्रयनस गरेका थिए ।

 



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>