Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख १६ गते आइतबार

बझाङमा भएको प्रदेश सभाको उपनिर्बाचनको शुरुवाती मत गणनामा नेकपा एमालेले अग्रता कायम गरेको  छ ।  

एमालेका उम्मेदवार दमन भण्डारीले १५७ मत ल्याउदा नेपाली काँग्रेसका उम्मेदवार अविशेक सिंहले १३२ मत पाएका छन् ।

माओवादीका उम्मेदवार जनक बुढाले ४७ मत पाउँदा किशोर खड्का (राप्रपा) ले १ मत र दिल बहादुर सिंह (समाजवादी)  ले ५१ पाएका छन् ।

छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो । अहिले सम्म ४ सय मत गणना भएको छ ।


#बझाङ्ग उप निर्वाचन मत परिणाम

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>