Samriddhipost
२०८३ भदौ ३१ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८३ भदौ ३१ गते बुधबार

कञ्चनपुरको बेदकोट नगरपालिका–६ घुर्सुवामा एक युवक आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा बेदकोट नगरपालिका–६ घुर्सुवा निवासी २५ वर्षीय रमेश डगौरा रहेका छन्। उनी मंगलबार आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। युवकको मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>