Samriddhipost
२०८२ फागुन ०६ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ बैशाख २१ गते शुक्रबार

बिधुत सर्ट हुदा घरगाेठ र पशु जले, सहयाेगकाे अपिल ।

कंंचनपुरकाे शुक्लफाँटामा आगलागी हुदा घर गाेठ जलेर क्षति भएकाे छ । शुक्लाफाँटा नगरपालिका-७ जुडास्थित  जयदेव ठगुन्नाको घरमा शुक्रवार दिउँसो विद्युतको तार सर्ट भई आगलागी भएकाे हाे ।
आगलागी हुँदा सबै गरेर २५ लाख बराबरको क्षति भएको, ३ वटा बाख्रा मरेका छन् भने १ भैँसी घाइते भएको, घरमा राखिएको नगद ५ लाख समेत जलेर नष्ट भएको स्थानिय तथा श्री कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक राज भट्टले बताएका छन ।
अध्यक्ष भट्टले सहयाेगि सङ्घसस्था ,सहयाेगि हात हरु लाई सहयाेग का लागि समेत आग्रह गरेका छन ।
पछिल्लाे पटक कंचनपुरमा बिधुत बाट हुने आगलागीका घट्ना बढेका भिमदत्त, दाेधारा चाँदनी लगायतका ठाउँमा बिधुतलाईन बाट भएकाे आगलागीले ठुलाे मात्रामा गहु जलेर नष्ट भएकाे थियाे।


#बिधुत बाट आगलागी

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>