Samriddhipost
२०८१ असार ०९ गते आइतबार
महेन्द्रनगर
२०८१ जेठ १३ गते आइतबार

कंचनपुरमा कृष्णसेनकाे २२ औ स्मृति दिवस भब्यताका साथ मनाईयाे

कञ्चनपुरमा जन पत्रकार कृष्णसेन ईच्छुकको स्मृति दिवस मनाईएको छ । प्रेस सेन्टर नेपालले आइतबार जिल्लाको भीमदत्त नगरपालिका महेन्द्रनगरमा २२औँ कृष्णसेन इच्छुक स्मृति दिवस मनाएको हो ।

प्रेस सेन्टर नेपाल कञ्चनपुरका पत्रकारहरुले कृष्णसेन इच्छुकको फोटोमा अबिर लगाएर दिवस मनाएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेकपा माओवादी केन्द्र सुप प्रदेशका सदस्य युवा नेता देवेन्द्र ढुङगानाले पत्रकार ईच्छुले जनताका लागि गरेको त्याग, संघर्षको कदर गर्दै सोही अनुरुप जनताका आवाज बुलन्द गर्नुपर्नेमा जोडदिएका छन ।

प्रेस सेन्टर नेपाल कञ्चनपुरका अध्यक्ष अरुण प्रशाद भट्टले समाजका लागि जनपत्रकार कृष्णसेन ईच्छुकले गरेको कामको अनुषण गर्दै नागरिकका आवाज बुलन्द गर्नुपर्नेमा जोडदिएका छन ।

जनपत्रकार कृष्णसेन ईच्छुक जनादेशका पत्रकार हुन । उनको १३जेठ ०५९सालमा तत्तकालिन सरकारी पक्षबाट हत्या भएका थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>