Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
दार्चुला
२०८१ असार ०४ गते मङ्गलबार

अपि हिमाल कृषि यान्त्रीकरणमा अगाडि बढ्दै

दार्चुला जिल्लाकाे बिकट गाउँपालीका अपिहिमाल गाउँपालीका कृर्षि यान्त्रीकरण भित्राउदै कृर्षि प्रवर्द्धनमा अगाडि बढन सुरु गरेकाे छ ।
पालिकाले साेमबार कृषक तथा कृषक समूह हरुलाई सहुलियत दरमा मिनिटिलर र थ्रेसर बितरण गरेकाे छ । पालिका अध्यक्ष भगत सिह ठेकरे बाेहराका अनुसार १५ वटा मिनिटिलर र ७ वटा थ्रेसर बितरण गरेकाे बताएका छन ।

अध्यक्ष बाेहराका अनुसार कृषि यान्त्रिकरणले किसानहरूको समयकाे वचत गर्ने तथा प्रविधि मैत्री कृषि व्यवसाय गरि कृर्षि ब्यावसाय थप सहज सबल बनाउन मद्दत गर्ने अपेक्षा गरेर यान्त्रिकरण गर्न सुरु गरेकाे बताएका छन ।

कृषकहरुले यन्त्रहरु पाएपछि खेत जाेताई र बालि चुटाईमा सहज र समयकाे बचत हुने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>