दार्चुला जिल्लाकाे शैल्यशिखर नगरपालिका वडा १ ले एम्बुलेन्स खरिद गर्ने भएकाे छ ।
वडा कार्यालयले वडाकाे बार्षिक बजेट बाट एम्बुलेन्स खरिद गर्ने निर्णय गरेकाे वडन अध्यक्ष भरत बहादुर खडायतले बताएका छन । उनका अनुसार वडावासि बिरामि पर्दा दुर्घटना पर्दा समयमा एम्बुलेन्स त परै जाओस गाडि समेत पाउन समस्या हुने भएकाेले वडामै आवश्यक पर्दा एम्बुलेन्स उपलब्ध हाेस भनेर एम्बुलेन्स खरिदकाे निर्णय गरिएकाे बताएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया