नेकपा (माओवादी ) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दार्चुलाकाे ९ औं जिल्ला सम्मेलन शनिवार सम्पन्न भएकाे छ । शनिवार जिल्ला सदरमुकाम खलंगामामा भएकाे सम्मेलन बाट जिल्ला कमिटि गठन भएकाे हाे ।
सम्मेलनले राजेन्द्र रावलकाे अध्यक्षतामा ३५ सदस्यीय कमिटि चयन गरेकाे हाे । उपाध्यक्षमा विजय प्रकाश धामी, सचिवमा नवराज भट्ट, सह सचिवमा गीता भट्ट, कोषाध्यक्षमा सलिना ठगुन्ना रहेका छन ।
कार्यक्रममा विद्यार्थी, विद्यार्थी नेताहरु र जिल्ला स्थित पार्टिका नेताहरुकाे उपस्थिति रहेकाे थियाे । क्रान्तिकारीले देशैभरिका जिल्लाहरुमा सम्मेलन थालेकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया