Samriddhipost
२०८३ असोज १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २७ गते बिहिबार

अत्तरियामा भेटियाे अत्यधिक बिषादि युक्त टमाटर

कैलालीको अत्तरियामा अत्यधिक विषादी भएको गोलभेँडा भेटिएको छ । अत्तरियाको तरकारी हाट बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाईले मंगलबार गरेको परीक्षणमा रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरिएको गोलभेँडामा विषादी भेटिएको हो । विषादी अवशेष द्रुत विश्लेषण इकाईका प्राविधिक राजेन्द्र प्रसाद भट्टका अनुसार उक्त गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ । जुन खान अयोग्य हुने उनले बताए ।

प्रयोगशालाका अनुसार ३५ प्रतिशत भन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुन्छ भने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने हुन सक्छ भने ४५ भन्दा मार्थी रोकावट दर भेटिए नष्ट गर्ने गरिएको छ । विषादी भेटिएको १ सय केजी गोलभेँडा पनि नष्ट गरिएको प्राविधिक भट्टले बताए । विषादी अवशेष द्रुत विश्लेषण इकाईले दैनिक तरकारी र फलफूलको नमुनाको विषादी परीक्षण गर्दै आएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>