Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ भदौ २८ गते शुक्रबार

कैलालीमा लागूऔषधसहित ५ जना पक्राउ परेका छन्। बर्दगोरिया गाउँपालिका–२ बौनियागाउ बस्ने ४० वर्षीय रामबहादुर चौधरीसहित अन्य पाँच जना पक्राउ परेका हुन्।चौधरीको घर खानतलासि गर्दा ४ ग्राम २१० मिलिग्राम लागूऔषध (खैरो हेरोईन), लागूऔषध नापतौल गर्ने डिजिटल तराजु थान–१, नगद ७ हजार ५५०, मोबाईल थान– ५ र लागूऔषध धुलो पोका पार्नको लागि बनाईएको कालो प्लास्टिकको टुक्रा ७६ थान फेला पारि बरामद गरिएको इलाका प्रहरी कार्यालय सडकपुरले जनाएको छ। उक्त सामान र लागूऔषधसहित पाँच जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो। 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>