Samriddhipost
२०८२ माघ १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक ०५ गते सोमबार

सिलदेबी भलिवलमा शुक्लफाँटा र अमृत मेराेरियल बिच क्वाटरफाईनल खेल सुरु हुँदै ।

बझाङकाे चैनपुरमा संचालित सिलदेबी मेलामा आयाेजित महिला खुल्ला भलिवल प्रतियाेगितामा साेमबार दस बजेवाट क्वाटर फाइनल खेल हुँदै छ ।
खेलमा आज शुक्लाफाँटा नगरपालिका कञ्चनपुर र अमृत मेमोरियल बझाङ बिच प्रतिस्पर्धा हुनेछ ।
शुक्लफाँटाकाे टाेली लगेर वडा ८ का अध्यक्ष बहादुर सिह महरा अहिले बझाङमा छन । याे टाेली भाद्र महिनाकाे बिसरति मेलामा प्रर्तिस्पर्धा गर्न बझाङ पुगेकाे थियाे ।

निम्न खेलाडी सहभागी छन

भागरती जोशी क्याप्टेन

बबिता बोहरा लिब्र

 शर्मिला दमाई

धना भट्ट 

बबिता बम 

माया खडायत 

 स्नेहा ठगुन्ना 

 रेखा कुमारी ठगुन्ना

पुजा ठकुराठी

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>