Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक १० गते शनिबार

शुभकामना आदान प्रदानमा हिडेकाे माओवादी टाेलीलाइ मार्मामा भब्य स्वागत


दशै तिहार लगायत चाडपर्वकाे शुभकामना आदान प्रदान गर्दै घरदैलाेमा स्थानिय लाई भेट्दै हिडेकाे नेकपा माओवादि केन्द्र दार्चुलाकाे यात्रा शनिवार (आज) साताैँ दिनमा मार्मा पुगेकाे छ ।


 मार्मा गाउँपालिकाका अध्यक्ष जमन सिंह धामी र उपाध्यक्ष शर्मिला चन्द सिंह ले (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् दार्चुला जिल्ला इन्चार्ज  संविधान सभा सदस्य लक्ष्मण दत्त जोशी, माओवादीकै केन्द्रीय सदस्य ललित सिंह ठगुन्ना , प्रदेश सभा सदस्य पूर्वमन्त्री मानबहादुर धामी, जिल्ला संयोजक पदम राज पन्त, प्रदेश कमिटी सदस्य एवम् लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी, प्रदेश कमिटी सदस्य एवम् मालिकार्जुन गाउँपालिका उपाध्यक्ष प्रदेश  कल्यान सिंह धामी, जिल्ला समन्वय समिति सचिव एवम् व्याँस गाउँपालिका उपाध्यक्ष विनोद कुवँर लाई खादा माला सहित पालिकामा स्वागत गरेका छन्।
शनिवार नेकपा (माओवादी केन्द्र) मार्मा गाउँकमिटीको आयोजनामा दशैं, शुभदिपावली, छठपर्व एवम् नेपाल संवतको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम र कार्यकर्ता भेटघाट कार्यक्रम माओवादी केन्द्र को पार्टी कार्यलय लटिनाथमा शुरु भएको गाउँकमिटी इन्चार्ज धिरेन्द्र सिंह धामीले जानकारी दिएका छन्।
मार्मा पछी अपि हिमाल र नाैगाड हुँदै शुभकामना आदान प्रदान समापन हुने माओवादि केन्द्रका जिल्ला संयाेजक पदम राज पन्तले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>