Samriddhipost
२०८३ कार्तिक ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ कार्तिक ११ गते आइतबार

भिमदत्तमा २२ सटर निर्माण बिवाद, पैसाका पुला लिएर बचाए भन्नू पर्याे,  कि सरकार छाड कि अबैध संरचना भत्काउ ।

भिमदत्त नगरपालीका वडा ४ मदन चाेकमा भत्काईएका २२ सटरका ठाउँ पुन सटर बनाउन खाेज्दा बिवाद भएकाे छ ।

युवाँ बिध्यार्थिहरुले उक्त ठाउँकाे संरक्षण गर्नुपर्ने र नगरकाे साैन्दर्यलाई ख्याल गर्नुपर्ने र ब्यावसायी लाई नगरमै थुप्रै सटर बनाउने ठाउँमा सटर बनाएर ब्यावसाय गर्न दिन सकिने बताई रहदा नगर सरकार माैन छ । जवाफका लागि अनुराेध गर्दा जनप्रतिनिधि भागेर जाने र फाेन सम्पर्क गर्दा फाेनै नउठाउने गरिरहेका छन ।

यसैबिच सटर निर्माण गर्न गएका नगरपालिका कर्मचारि र युवा विध्यार्थि बिच बिवाद भएकाे छ । ब्यावसायी हरुले नगरले हामीलाई सटर दिने सम्झाैता गरेकाे बताएका छन । 

घट्ना बिवरण तलकाे भिडियाेमा ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>