भिमदत्त नगरपालीका वडा ४ मदन चाेकमा भत्काईएका २२ सटरका ठाउँ पुन सटर बनाउन खाेज्दा बिवाद भएकाे छ ।
युवाँ बिध्यार्थिहरुले उक्त ठाउँकाे संरक्षण गर्नुपर्ने र नगरकाे साैन्दर्यलाई ख्याल गर्नुपर्ने र ब्यावसायी लाई नगरमै थुप्रै सटर बनाउने ठाउँमा सटर बनाएर ब्यावसाय गर्न दिन सकिने बताई रहदा नगर सरकार माैन छ । जवाफका लागि अनुराेध गर्दा जनप्रतिनिधि भागेर जाने र फाेन सम्पर्क गर्दा फाेनै नउठाउने गरिरहेका छन ।
यसैबिच सटर निर्माण गर्न गएका नगरपालिका कर्मचारि र युवा विध्यार्थि बिच बिवाद भएकाे छ । ब्यावसायी हरुले नगरले हामीलाई सटर दिने सम्झाैता गरेकाे बताएका छन ।
घट्ना बिवरण तलकाे भिडियाेमा ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया