Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ मङि्सर २० गते बिहिबार

शुक्लफाँटा नगरका चार वडामा माओवादि केन्द्रकाे कमिटि गठन

नेपाल कम्युनिष्ट पार्टि माओवादिले शुक्लफाँटा नगरपालिकाकाे चार वडामा नयाँ कमिटि गठनगरेकाे छ । 
वडा २ मा हर्क बहादुर बमकाे अध्यक्षतामा २१ सदस्यीय, वडा ६ मा हर्क बहादुर धामिकाे अध्यक्षतामा १९ सदस्यीय, वडा ९ मा लाल बहादुर ऐरकाे अध्यक्षतामा ११ सदस्यीय र वडा ११ मा अम्मर ऐरकाे अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेकाे शुक्लफाँँटा नगरपालिका स्थानिय तहमा माओवादि केन्द्रका तर्फबाट मेयरका उमेदवार तथा माओवादि प्रदेश सदस्य नवराज ऐरले बताएका छन ।
शुक्लफाँटा नगरपालिकामा १२ वडा रहेका छन । अहिले माओवादि केन्द्रले वडा तहबाटै नयाँ सदस्यता बिस्तार र कमिटि पुर्नरगठन तथा अधिवेशन गरिरहेकाे शुक्लफाँटा नगरका नेता दिपक भट्टले बताएका छन उनका अनुसार शनिवार वडा ३ मा अधिवेेशन तय भएकाे र क्रमश सबै वडामा कमिटि गठन हुने तयारि रहेकाे छ ।

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>