Samriddhipost
२०८२ माघ १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ माघ ०३ गते बिहिबार

महेन्द्रनगर बसपार्क बाट बैतडीका ढाट पक्राउ

लागुऔषत सहित महेन्द्रनगर बसपार्क बाट बैतडीका ढाट पक्राउ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्कबाट बैतडीको सिगास गाउँपालिका–३ बस्ने २६ वर्षीय जनक सिह ढाँटलाई ० दशमलव १२ ग्राम लागूऔषधसहित लागू औषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगर र अस्थायी प्रहरी बिट बसपार्क, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>