Samriddhipost
२०८१ फागुन २८ गते बुधबार
महेन्द्रनगर
२०८१ माघ २८ गते सोमबार

कुभ्म हिडेका उद्यम शाखा प्रमुख अवस्थीकाे दुर्घटनामा परि मृत्यु ।

दार्चुलाको मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश चन्द्र अवस्थीको ज्यान गएको छ । मालिकार्जुन गाउँपालिका ५ डाडाकोट घर भएका मालिकार्जुनका उद्यम विकास संयोजक तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन मालिकार्जुनका अध्यक्ष अवस्थीको गाडीले ठक्कर दिदा ज्यान गएको हो ।
भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन आमासहित जादैगरेका अवस्थीको लखनउमा गाडीले ठक्कर दिएर मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भइ अस्पताल लगेका अवस्थीलाई डाक्टरले मृत घोषणा गरेको बताइएको छ । घटनाबारे विस्तृत जानकारी आउन बाकी रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>