नेपाल बीमा प्राधिकरणले कञ्चनपुरका पत्रकारहरुसंग बीमा सम्बन्धी कञ्चनपुरका पत्रकारसंग अन्तरकृया गरेको छ । शुक्रबार महेन्द्रनगरमा बीमा प्राधिकरणले कञ्चनपुरका पत्रकारहरुसंग बीमा सम्बन्धी कञ्चनपुरका पत्रकारसंग अन्तरकृया गरेको हो ।
प्रांधिकरणले नेपाल पत्रकार महासंघ सुप प्रंदेश र जिल्ला कार्य समितिसंगको सहकार्यमा पत्रकारहरुसंग बीमाको विवित महत्वका विषयमा अन्तरकृया एव अभिमुखिकरण गरेको छ ।
नेपाल बीमा प्राधिकरण सुप प्रदेशका प्रमुख ह्दय पण्डितले बीमा कम्पनी र बीमाका सेवाग्राहीविच आउने समस्या बारे सहि सत्यतथ्य सुचना संचारका लागि जिल्लाका सचारकर्मीसंग छलफल गरेको बताए ।
सुदुरपश्चिम प्रदेशमा बिमा कम मात्र भईरहेकाे तथ्याङ्क हरुले देखाएकाे छ । प्रदेशमा १४ प्रतिशत सम्म समेत बिमा पुग्न नसकेकाे अवस्था छ । बिमाकाे सहि सदुपयाेग हुन नसकेकाे, सरकारले दिएकाे बिमाकाे अनुदान समेत कृषकले लिन नसकेकाे देखिएकाे छ । कृर्षि बिमा ३ दशमलव ७२ प्रतिशतले मात्र गरेकाे तत्याङ्क बिमा प्राधिकरण संग छ ।
नेपाल पत्रकार महासंघ सुप प्रंदेशका अध्यक्ष भरत शाह, महासचिव शिवराज भट्ट, कञ्चनपुर अध्यक्ष सुरेश सिह धामीले कार्यक्रमबाट बीमा बारे थप जानकारी भई बीमा क्षेत्रमा समाचार संकलनमा सहज हुने बताए । कार्यक्रममा जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारको सहभागिता रहेको थियो।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया