Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ फागुन २६ गते सोमबार

बैतडीको सुर्नयामा एक किशोरी मृत फेला परेकी छिन् । जिल्लाको सुर्नया गाउँपालिका ४ पालिगाडाकी  १३  बर्षीया लिला साउद आफ्नै घर भित्र मृत फेला परेकि हुन् ।

आफन्त स्राेतका अनुसार आईतबार  साँझ किशाेरीकाे   घरभित्र झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

उदयदेव मावि पालिगाडामा कक्षा ८ मा अध्ययनरत किशोरीकाे मृत्युको कारण भने खुलेको छैन् ।घटनाको  थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>