Samriddhipost
२०८३ भदौ २४ गते बुधबार
ट्रेन्डिङ
दार्चुला
२०८१ चैत ०२ गते शनिबार

हैला बुदि बोलको डोटेली गित सार्वजनिक

उपेन्द्र सिंह ठगुन्ना(खर्कालो

 

बिगत लामो समय देखि डोटेली हास्यव्यङ्ग्य भिडियो र गितहरु मार्फत दर्शकहरुलाइ मनोरञ्जन दिदै डोटेली भाषाको जगेर्नाको लागि प्रयासरत रातो तातो स्टेसन  नामक युट्युव च्यानलमा "हैला बुदि" बोलको गित सार्वजनिक भएको छ ।

 

डोटेली ठेट शब्द प्रयोग भएको गितमा स्वर,शब्द तथा लय रोइत साउद को रहेको छ भने  रोइत साउद, निरज सिंह भण्डारि, सुरज भण्डारि लगायतका कलाकारहरुको अभिनय रहेको छ । पछिल्लो समयमा लोप हुँदै गएको डोटेली भाषालाइ जगेर्ना गर्नको निमित्त तयार पारिएको गितमा डोटेली भाषालाइ नया पिडिले बिर्सदै आएको  कथावस्तुलाइ समेटिएको छ ।

२०१९ अगस्ट २० मा खुलेको र १४ हजार भन्दा बढी सस्क्राईबर रहेको रातोतातो स्टेसन नामक युट्युब च्यानलमा आगामी दिनमा यस्ता कोशेलिहरु निरन्तर रुपमा ल्याउदै डोटेली भाषाको संरक्षणमा लागि पर्ने  रातोतातो स्टेसनमा लामो समयदेखी कलाकारिता मार्फत आफ्नो खुबी देखाउदै आएका निरज भण्डारिले बताउनु भएको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>